डडेल्धुरामा जेठदेखि भागेका छपि पक्राउ

belauri nagarpalika

अत्तरिया- डडेल्धुराको अमरगढी नगरपालिका-३ बस्ने ४९ वर्षका छपि पल्ले पक्राउ परेका छन् । उनलाई हिजो साँझ उनकै घरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Karma Consultancy

अभद्र व्यवहार गर्न नहुने कसुर मुद्दामा ४ दिन कैद, १० हजार रुपैयाँ जरिबाना र ५ हजार रुपैयाँ क्षतिपूर्ति तोकिई गत जेठ १ गतेदेखि भागेर फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.