खाेज्नुहाेस

भारतले ल्यायो ३२० खर्ब ७० अर्बको बजेट

Image
navjiwan hospital

नयाँ दिल्ली – भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि मंगलबार नयाँ बजेट पेश गरेकी छिन्। उनले यो वर्षका लागि ३२० खर्ब ७० अर्ब (३ नील २० खर्ब ७० अर्ब) भारतीय रुपैयाँको बजेट घोषणा गरेकी हुन्।

तेस्रोपटक सत्तामा आएपछि केन्द्रमा नरेन्द्र मोदी सरकारको यो पहिलो बजेट हो। गत फेब्रुअरीमा ल्याउनुपर्ने बजेट वैशाख-जेठमा आम निर्वाचन भएकाले आज घोषणा गरिएको हो। भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ। नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो।

attariya hospital