खाेज्नुहाेस

एक सयले बढ्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । सुनको मूल्य आज एक सय रुपैयाँले बढेर एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

add everest academy
attariya hospital