खाेज्नुहाेस

डडेल्धुरामा वर्षाले एक घर भत्कियो

Image

अत्तरिया- डडेल्धुरामा वर्षाले एक घर भत्किएको छ । अविरल वर्षाका कारण आइतबार बिहान जवदुर्गा गाउँपालिका-५ टाकस्थित हरमति देवि विकको दुई तले चार कोठे घर भत्किएको प्रहरीले बताएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सो घटनामा मानवीय र चौपाया क्षति भने भएको छैन । घरभित्रका सामान तथा खाद्यान्नमा क्षति पुगेको प्रहरीले बताएको छ ।

attariya hospital

May be an image of 4 people, motorcycle and tree