खाेज्नुहाेस

धनगढीमा मोेटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

Image
file photo
navjiwan hospital

धनगढी – कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन । शुक्रबार धनगढी उपमहानगरपालिका – ८ क्याम्पस चोकमा सुपप्र ०२००४ प २९८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक २८ वर्षीय नरेन्द्र राना घाइते भएका हुन ।

घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital