खाेज्नुहाेस

डडेल्धुरामा किशोरी करणी आरोपमा ३३ वर्षीय पुरुष पक्राउ

Image
navjiwan hospital

डडेल्धुरा- डडेल्धुरामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पर्शुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भिमबहादुर कठायत बिहीबार पक्राउ परेका हुन् ।

उनले किशोरीलाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

attariya hospital