चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ- तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बन्दीपुर–४ सालथानका जीतबहादुर अछामीका ११ वर्षीय छोरा सुन्दरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

Karma Consultancy

बिहीबार बेलुकी सवा ८ बजे गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएकोमा बन्दिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.