खाेज्नुहाेस

कञ्चनपुरमा गाँजा जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ

Image
file photo
navjiwan hospital

अत्तरिया- कञ्चनपुरमा लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् । मंगलबार बेलुकी भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित कच्ची सडकखण्डबाट सोही ठाउँ बस्ने २५ वर्षीय रमेश जोशी पक्राउ परेका हुन् ।

उनको साथबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले २६६.६६ ग्राम लागुऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको बताएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

attariya hospital