खाेज्नुहाेस

डडेल्धुराबाट ६ जुवाडे पक्राउ 

Image
अत्तरिया – डडेल्धुराबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिवार साँझ अमरगढी नगरपालिका – ५ तुफानडाँडाबाट ६जुवाडेलाई पक्राउ गरिएको हो ।
attariya hospital
navjiwan hospital
जुवाडेहरूलाई स्थानीय ४० वर्षीय हिक्मत ऐरको कोठामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
उनीहरूको साथबाट ९५ हजार १०५ नगद र ११६५ पत्ति तास बरामद गरिएको प्रहरीको भनाइ छ ।