डडेल्धुरामा खोलामा डुबेर किशोरीको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । परशुराम नगरपालिका–११ सलेतामा सिद्ध खोलामा नुहाउने क्रममा अन्दाजी १५ वर्षीया बसन्तीकुमारी विष्टको डुबेर मृत्यु भएको हो ।

Karma Consultancy

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.