खाेज्नुहाेस

कञ्चनपुरबाट लागूऔषध सहित एक युवक पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषध खैरो हेरोईनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

navjiwan hospital

भीमदत्त नगरपालिका – १८ भगतपुरबाट स्थानीय ३० वर्षीय तेजराज भट्टलाई प्रहरीले लागूऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो ।

attariya hospital

उनको साथबाट ०.४ ग्राम लागूऔषध खैरो हेरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।