खाेज्नुहाेस

टिप्परको ठक्करबाट बैतडीकी दुर्गाको भारतमा मृत्यु

Image

बैतडी – टिप्परले ठक्कर दिदा बैतडीकी दुर्गा साउँदको भारतमा मृत्यु भएको छ । सोमबार सिगास गाउँपालिका –७ न्वाघर घर भई हाल रोजगारीको सिलसिलामा भारतमा बेंगलोरमा रहेकी दुर्गाको टिप्परले ठक्कर दिदा मृत्यु भएको हो ।

navjiwan hospital

सडक क्रस गर्ने क्रममा टिप्परले ठक्कर दिदा दुर्गाको मृत्यु भएको आफन्त धनमती ऐरले बताएकी छिन ।

attariya hospital

दुर्गा विगत चारपाँच बर्षदेखि रोजगारीका लागि श्रीमान प्रेम साउँदसंगै बेंगलोरमा रहेकी थिइन ।