खाेज्नुहाेस

कैलालीबाट लागू औषध सहित युवक पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । शुक्रबार इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका – १ गोलपार्कबाट स्थानीय ३५ वर्षीय आशिष लोथ्याललाई पक्राउ गरेको हो ।

उनको साथबाट १९० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital