खाेज्नुहाेस

डोटीमा चट्याङ लागेर एक महिला घाइते

Image
फाईल फोटो
navjiwan hospital

डोटी- डोटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । बुधबार साँझ खाना पकाइरहेका बेला चट्याङ लागेर बडीकेदार गाउँपालिका-१ रिसडीकी कल्पना (जेठारा) बोहरा घाइते भएकी हुन् ।

घाइते बोहको धनगढीको निसर्गमा उपचार भइरहेको उनका देवर शेरबहादुर बोहराले बताए ।

attariya hospital