खाेज्नुहाेस

बझाङमा चट्याङ लागेर चार जना घाइते

Image
फाईल फोटो

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका ७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन्। मङ्गलबार साँझ आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन्।

navjiwan hospital

चट्याङ लागेर स्थानीय बेलुदेवी खड्का, लुरी खुड्का, दुदा रावत र वाल्मीकि जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

घाइतेको स्थानीय गडराय स्वास्थ्य चौकीमा उपचार हुँदै छ ।