खाेज्नुहाेस

बझाङमा एमालेका भण्डारीको २५ मतले अग्रता

Image

बझाङ- बझाङमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी २५ मतले अगाडी छन् । उनको अग्रता अझै कायमै रहेको हो ।

navjiwan hospital

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १०,१२४ मत ल्याउँदा भण्डारीले १०,१४९ मत प्राप्त गरेका छन् ।

attariya hospital

माओवादीका जनकबहादुर बुढाले ३६९५ र एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २४२७ मत पाएका छन् । शनिवार सम्पन्न प्रदेश सभा १ (क) को उपचुनावमा ३० हजारभन्दा धेरै मत खसेकोमा २६ हजार बढी मतगणना भइसकेको छ ।