खाेज्नुहाेस

कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु

Image
सांकेतिक तस्बिर
navjiwan hospital

धनगढी – कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नदीमा नुहाउनेक्रममा डुबेर भजनी नगरपालिका–२ रजबाराका तुलराम बिककी १३ वर्षीया छोरी ममता बिकको मृत्यु भएको हो ।

काडा नदीमा नुहाउनेक्रममा डुबेर घाइते भएकी बिकको उपचारकाक्रममा भजनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital