खाेज्नुहाेस

सुनको मूल्य बढ्यो, चाँदी पनि १५ सय नाघ्यो

Image

काठमाडौँ- बिहीबार सुनको मूल्य फेरि बढेको छ भने चाँदी पनि तोलामा एकैदिन ५० रुपैयाँले बढेको छ ।

navjiwan hospital

हिजो १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख २५ हजारमा झरेको सुन आज ८ सय रुपैयाँले बढेर १ लाख २५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

attariya hospital

महासंघका अनुसार अघिल्लो दिन तोलाको १४६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५१५ रुपैयाँ पुगेको छ ।