खाेज्नुहाेस

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य अहिलेसम्मकै उच्च भई नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज २ हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

यसअघि गएको पुस १२ गते सबैभन्दा बढी १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज ३५ रुपैयाँ बढेर एक हजार चार सय ४५ रुपैयाँ पुगेको छ ।

attariya hospital