खाेज्नुहाेस

सुनको मूल्य बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- आइतवार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको १ लाख १७ हजार ६ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १४ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

attariya hospital