खाेज्नुहाेस

अत्तरिया महोत्सवमा अहिले सम्मकै धेरै दर्शक 

Image


अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आठौं संस्करण अन्तरगत आज अहिले सम्मकै धेरै दर्शकले अवलोकन गरेका छन् । सोमबार मकर सङ्कान्तिका दिन दर्शकहरूले महोत्सव स्थल खचाखच भरिएको थियो । 

navjiwan hospital

महोत्सवमा आज करिब २० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

attariya hospital

आज महोत्सवमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे (सुन्तली) सहित टेक बोगटी, टेक बिसी, आस्मा भण्डारी, सौगात ओझा लगायत स्थानीय कलाकारले आफ्नो प्रस्तुती राखेका थिए ।