खाेज्नुहाेस

गोदावरीमा विदेशमा रोजगारी गुमाएकालाई तालिम दिइने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले विदेशमा रोजगारी गुमाई स्वदेश फर्केका युवाहरुलाई तालिम दिने भएको छ । नगरपालिकाले सिप विकास तालिम अन्तरगत बेमोसमी तरकारी खेती तालिम दिन लागेको हो ।

navjiwan hospital

जसका लागि नगरका प्रत्येक वडाबाट ४/४ जना सहभागी गराइने प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले बताए ।

attariya hospital

तालिम लिएर स्वरोगार बन्न इच्छुक व्यक्तिले मंसिर २८ गते भित्र वडा मार्फत नाम टिपाउनु पर्ने जनाइएको छ ।