खाेज्नुहाेस

कैलालीका बंगुरमा रेविज संक्रमण भएको पुष्टि

Image
navjiwan hospital

धनगढी – कैलालीका बंगुरमा पहिलो पटक रेविज संक्रमण भएको पुष्टि भएको छ। लम्की चुहा नगरपालिका–१० मा मरेको बंगुरको मस्तिष्कको बिहीवार नमूना परिक्षण गर्दा रेविज पाइएको हो।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले बंगुरमा रेविज अन्वेषण भएको यो पहिलो घटना भएको जनाएको छ। साथै बिहीवार नै कञ्चनपुरको बेलौरीबाट लिइएको स्यालको मस्तिष्कको नमूनामा पनि रेविज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले बताएको छ।

attariya hospital