खाेज्नुहाेस

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिने निर्णय

Image

सरकारले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिने निर्णय गरेको छ । आइतबार बसेकोे मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो ।

navjiwan hospital

आजै नेपाल आयल निगमको सञ्चालक समितिको बैठक बसेर पुरानै मूल्य कायम गर्नेबारे निर्णय हुने जनाइएको छ । यसअघि निगमले शनिबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

attariya hospital

निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो ।