खाेज्नुहाेस

उदयदेव सहकारीद्धारा सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Image

अत्तरिया – उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

navjiwan hospital

सहकारीको अत्तरिया शाखाले कृष्णपुर नगरपालिका – ७ कलुवापुर केन्द्र नम्बर ७ मा सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

attariya hospital

उक्त कार्यक्रममा केन्द्र नम्बर ७ मा आवद्ध रहेका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।