खाेज्नुहाेस

कम्प्यूटर एशोसीएसन डोटीको अध्यक्षमा जोशी मनोनित

Image

धनगढी – कम्प्यूटर एशोसीएसन डोटी शाखाको अध्यक्षमा विवेकराज जोशी मनोनित भएका छन । कम्प्यूटर एशोसीएसन डोटी शाखाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट जोशी अध्यक्षमा मनोनित भएका हुन ।

navjiwan hospital

यस्तै समितिको उपाध्यक्षमा विक्रम केसी, सचिबमा हिक्मत भण्डारी र कोषध्यक्षमा सुभाष परीयार मनोनित भएक छन भने,सदस्यहरुमा बिराट विष्ट, वसन्त बलायर र निरज सुनार चयन भएक छन ।

attariya hospital

उक्त संंस्थाले जिल्लामा रहेका कमप्यूटर व्यावसायीहरु तथा आईटी संग सम्बन्धीत कर्मचारीहरुको हकहितको लागी काम गर्दै आएको र आउँदा दिनहरुमा पनि यस्तै काम गर्ने अध्यक्ष जोशीले बताए ।