खाेज्नुहाेस

तिज नजिकिए संगै सुनको मुल्य बढ्यो

Image
file photo

सुनको मूल्य आज बढेको छ । सुनको बिक्री बढी हुने तिज पर्व नजिकिदै गर्दा बिहीबार तोलामा ५ सय रुपैयाँले महंगो भएको हो ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९५ हजार ८ सय रुपैयाँ र तेजाबी सुन आज ९५ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

attariya hospital

त्यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँ महंगो भएको छ । आज प्रतितोला चाँदीको मूल्य १ हजार १ सय ७५ रुपैयाँ रहेको छ ।