खाेज्नुहाेस

आगामी शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने

Image

धनगढी – आगामी शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले जेठ १ देखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको हो ।

navjiwan hospital

बैठकले चैत मसान्तसम्म विद्यार्थीहरूको पठन–पाठनलाई निरन्तरता दिई वैशाखमा परीक्षा तथा भर्ना गर्ने र जेठ १ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।

attariya hospital

वैशाखमा स्थानीय तहको चुनाव भएका कारण जेठदेखि शैक्षिधक सत्र सुरू गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिएका छन ।