खाेज्नुहाेस

भोलिदेखि दल दर्ता सुरु गरिने

Image

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि भोलिदेखि दल दर्ता सुरु गरिने भएको छ । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय चुनावका लागि दल दर्ता सुरु गर्न लागेको हो ।

navjiwan hospital

जसका लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

attariya hospital

बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगमा यसअघि १ सय ६ वटा दल दर्ता भएका छन् ।