खाेज्नुहाेस

भ्यालेन्टाइन डे कै दिन श्रीमतीको हत्या 

Image

झापा – आज प्रणय दिवश (भ्यालेन्टाइन डे) प्रेमप्रेमिकाले एक अर्का संग प्रेम साटासाट गरि मनाईदै छ । तर, प्रेमको उत्सव मनाईरहेकै दिन झापामा एक पुरुषले भने श्रीमतीको चक्कु प्रहार गरी हत्या गरेका छन । भद्रपुर नगरपालिका–१ लाहुरे चौकमा ३४ वर्षीय अमरबहादुर तामाङले आफ्नी श्रीमती ३४ बर्षीय अनिता लिम्बुलाई चक्कु प्रहार गरी हत्या गरेका हुन ।

navjiwan hospital

आज बिहान ५ बजे घरमै घाँटी तथा शरिरमा चक्कु प्रहार गरी तामाङले हत्या गरको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

attariya hospital

अनिताले मोबाईल बिगारेको झोकमा तामाङले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले तापाङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।