खाेज्नुहाेस

४० बर्ष जेलमा बसेका दुर्गाप्रसादले ८ लाख क्षतिपूर्ति पाए

Image

काठमाण्डौं – बिना सुनुवाई ४० बर्ष जेल जिवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।कलकत्तास्थित दमदम सेन्ट्रल जेलबाट गत वर्ष चैतमा छुटेका उनलाई सरकारले क्षतिपूर्ति स्वरुप ५ लाख भारतिय रुपैयाँ दिएको हो ।

navjiwan hospital

कलकत्तास्थित नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले कलकत्ता उच्च अदालतले तिम्सिनालाई तत्काललाई पाँच लाख भारू क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको बताए ।

attariya hospital

सोही आदेश बमोजिम दुर्गाप्रसादले सरकारबाट पाँच लाख भारूको चेक पाएका छन । महावाणिज्यदूत पौडेलले थप क्षतिपूर्तिका लागि फेरि मुद्दा अदालतमा लैजाने बताएका छन ।