खाेज्नुहाेस

कमल थापाले दिए राप्रपाबाट राजीनामा

Image

काठमाडौं  – राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन् ।नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् ।

navjiwan hospital

थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै विताउने र रमाउने उत्कृष्ट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि पार्टी छोड्ने निर्णयमा पुगेको बताएका छन् ।

attariya hospital

थापाले राप्रपाका कुनै पनि नेताहरूसँग आफ्नो बैरभाव नरहेको पनि बताएका छन् ।