खाेज्नुहाेस

उद्योग बाणिज्य संघ दार्चुलाको अध्यक्षमा थापा विजयी

Image

दार्चुला– उद्योग बाणिज्य संघ दार्चुलाको अध्यक्षमा सुरेश सिंह थापा विजयी भएका छन । थापा प्रतिद्धन्द्धी इन्द्रराज पन्तलाई दोब्बर मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

navjiwan hospital

थापाले ३७३ मत प्राप्त गरेका थिए भने पन्तले १५४ मत मात्रै प्राप्त गरेका थिए । निर्वाचनमा ५४८ मत खसेको थियो ।

attariya hospital

उद्योग वाणिज्य संघ दार्चुलाको ८ औँ अधिवेशनबाट अध्यक्ष बाहेक सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।

अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि आइतबार मतदान मतदान भएको थियो ।