खाेज्नुहाेस

देशभर ९११ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

Image

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ४९ पुगेको छ ।

navjiwan hospital

आइतबार १ हजार ४२३ कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २६ हजार ७५७ सक्रिय संक्रमित रहेका छन् ।

attariya hospital

गत चौबीस घन्टामा ७ हजार ८ सय ७८ पीसीआर तथा ३ हजार १ सय ४० एन्टिजेन परीक्षण भएको छ ।