खाेज्नुहाेस

खानीडाँडामा अवरुद्ध भीमदत्त राजमार्ग सुचारु

Image

अत्तरिया – कैलालीको खानीडाँडामा पहिरो खस्दा अवरुद्ध बनेको भीमदत्त राजमार्ग सुचारु भएको छ । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने राजमार्गमा सडक माथिबाट पहिरो खस्दा अबरुद्ध बनेको थियो ।

navjiwan hospital

डोजरको सहायताले पहिरो पछ्याएपछि राजमार्ग सुचारु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital

राजमार्ग सुचारु भएपछि अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन ।