खाेज्नुहाेस

सुदूरपश्चिममा सडक निर्माणका लागि ६ अर्ब ४५ करोड बजेट

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि ६ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

navjiwan hospital

आइतबार प्रदेशसभामा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले सडक सञ्जालले नजोडिएका क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने गरी बजेट विनियोजन गरिएको जानकारी दिए।

attariya hospital

त्यस्तै, प्रदेशभर ५२८ किलोमिटर सडकलाई नियमित सडक सम्भारअन्तर्गत राखिने भएको छ। सडक निर्माण तथा नियमित मर्मत सम्भारमार्फत यातायात सेवा सहज बनाउने र सडक पहुँच विस्तार गर्ने सरकारको योजना छ।