खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी 

Image
अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि अहिले मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान अन्तरत हालसम्म २८८ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदानको समय साँझ ५ बजे सम्म तोकिएको छ । संघमा हाल १ हजार २४ जना मतदाता रहेका छन ।
attariya hospital
navjiwan hospital
उद्योग वाणिज्य संघको नेतृत्वको लागि ४ प्यानल चुनावी मैदानमा छन् ।
जसमा अध्यक्षका लागि कमल कडायत, रमेश भट्टराई,  नैन सिंह कार्कीले प्यानल सहित उम्मेदवारी गर्दा गराएका छन् । त्यस्तै भिस्मा खड्काले वरिष्ठ उपाध्यक्ष सहित प्यानल दर्ता गराएकी छिन ।