खाेज्नुहाेस

डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

Image

डोटी – डोटीको बडीकेदार गाउँपालिका–२ खररमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

navjiwan hospital

शनिबार दिउँसो स्थानीय ५० वर्षीय हर्कबहादुर पल्ली मगरको आफ्नै घरमा झ्याल–ढोका बनाउने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

attariya hospital

घटनापछि स्थानीयवासीले उनलाई उद्धार गर्ने प्रयास गरे पनि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।