खाेज्नुहाेस

पाँच हजारले घट्यो सुनको मुल्य

Image
file photo

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० निर्धारण भएको छ । चाँदी २५० ले घटेको छ । चाँदी चार हजार २३५ निर्धारण भएको छ ।

attariya hospital

बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य चार हजार ४८५ मा कारोबार भएको थियो । मंगलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी चार हजार ५९० मा खरिद बिक्री भएको थियो ।