खाेज्नुहाेस

सुनको मुल्य १ हजार रुपैयाँले घट्यो, चाँदी बढ्यो

Image

काठमाडौं – बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ ।

navjiwan hospital

अघिल्लो दिन २ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । गत बुधबार २ लाख ९२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

attariya hospital

चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदीको भाउ ५ हजार ८० रुपैयाँ पुगेको छ । गत बुधबार ४ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।