खाेज्नुहाेस

सुनको मूल्य १३ सय रुपैयाँले घट्यो

Image
file photo

काठमाडौं – साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

navjiwan hospital

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

attariya hospital

यता चाँदीको मूल्य ९० रुपैयाँले घटेर प्रतितोला ५०६० रुपैयाँमा कारोबार भईरहेको छ ।