खाेज्नुहाेस

कञ्चनपुरमा खेतमा एक जना मृत भेटिए

Image

कञ्चनपुर – कञ्चनपुरमा एक जना मृत भेटिएका छन् ।

navjiwan hospital

पुनर्वास नगरपालिका–११, रामजानकी टोल बस्ने ४६ वर्षीय फिरु चौधरी सोमबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ । उनी घरदेखि करिब सय मिटर टाढा खेतमा मृत अवस्थामा फेला हुन् ।

attariya hospital

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।