खाेज्नुहाेस

सुदूरपश्चिम समानुपातिक मतगणना अपडेट : रास्वपाले कटायो ३ लाख मत 

Image
अत्तरिया – प्रतिनिधि सभा निर्वाचन अन्तरगत प्रत्यक्ष निर्वाचनमा पहिलो भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा पनि अगाडि छ ।
attariya hospital
समानुपातिकको मत गणना चलिरहँदा हालसम्म रास्वपाले ३ लाख १७ हजार ८३६  मत पाएको छ । दोस्रोमा रहेको कांग्रेसले १ लाख ८३ हजार ८४२ मत पाएको छ । यस्तै तेस्रोमा नेकपा एमाले रहेको छ । एमालले १ लाख ४७ हजार ९०९ मत पाएको छ ।
navjiwan hospital
चौथोमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ८७ हजार ८८५ मत पाएको छ ।
यस्तै राप्रपाले ३६ हजार २६३  र नाउपा नेपालले २३ हजार ९९२  मत पाएको छ ।
सुदूरपश्चिममा श्रम संस्कृति पार्टीले ५ हजार ३०५ मत पाएको छ ।