खाेज्नुहाेस

बेलौरीमा अवैध माछा बरामद

Image
file photo

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा प्रहरीले अवैध माछा बरामद गरेको छ ।

navjiwan hospital

शुक्रबार बेलौरी नगरपालिका – २ गोकुलपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका २० हजार बराबरको माछा बरामद गरिएको हो ।

attariya hospital

उक्त माछा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । माछा स्थानिय तथा जन प्रतिनिधिको रोहभरमा नष्ट गरिएको छ ।