खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित गोदावरीका २ जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । शनिवार साँझ धनगढी उपमहानगरपालिका – १२ जुगेडाबाट गोदावरी नगरपालिका – ६ का २५ वर्षीय नवीन चौधरी र २२ वर्षीय सुशील चौधरी पक्राउ परेका हुन ।

दुवै जनालाई शङ्का लागि चेकजाँच गर्दा १९० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital