खाेज्नुहाेस

बझाङमा रुख काट्ने क्रममा च्यापिएर एक जनाको मृत्यु

Image

बझाङ – बझाङमा रुख काट्ने क्रममा रुख मुनी च्यापिदा एक जनाको मृत्यु भएको छ।

navjiwan hospital

सोमबार खप्तडछान्ना गाउँपालिका–२ रनिगाउँ बस्ने ५० वर्षीय बने रावलको मृत्यु भएको हो। घर नजिकै निम भन्ने स्थानमा सल्लाको रुख काट्ने क्रममा उक्त रुख ढलेर च्यापिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

attariya hospital

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।