खाेज्नुहाेस

मृतक बन्धकको सुचिमा विपिनको नाम, आजै शव इजरायललाई बुझाईदै

Image
navjiwan hospital

काठमाडौं – हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार मृतक बन्धकको नाम सार्वजनिक गरेको छ। हमासको सैन्य शाखाले चार मृतक बन्धकको नाम पुष्टि गर्दै शव आज फिर्ता गर्ने घोषणा गरेको हो।

हमासको सैन्य शाखाका अनुसार फिर्ता गरिने चार बन्धकका शवमा विपिनसहित इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन्।

attariya hospital