खाेज्नुहाेस

बझाङको बौलीगाड खोलामा बाढी, सतर्कता अपनाउन आग्रह

Image
file photo

बझाङ – बझाङको बौलीगाड खोलामा आइतबार  बिहान बाढी आएको छ । बौलीगाडको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

navjiwan hospital

नदीको बहाव बढ्दो क्रममा छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

attariya hospital

“साउन ११ गते, बिहान ०२ः५५ बजे । बझाङ जिल्लास्थित बौलीगाड खोला जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा भनिएको छ ।