खाेज्नुहाेस

सुनको मुल्य ९ सय रुपैयाँले बढ्यो

Image
file photo

काठमाडौं – साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

navjiwan hospital

बुधबारको तुलनामा बिहीबार सुन तोलाको नौ सय रुपैयाँ र चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

attariya hospital

आज सुन तोलाको एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार हुँदा चाँदी एक हजार नौ सय ५० रुपैयाँ कायम भएको छ।

हिजो सुन तोलाको एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार हुँदा चाँदी एक हजार नौ सय ४० रुपैयाँ थियो।