खाेज्नुहाेस

सुनको मूल्य एकैदिन तोलामा २७ सय रुपैयाँ घट्यो

Image
file photo

काठमाडौँ — स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।

navjiwan hospital

मङ्गलबार प्रतितोला सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

attariya hospital

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।